Order Digital Citizen Charter ( डिजिटल नागरिक वडापत्र ) for Municipalities and government offices in Nepal

ProActive is the first company to introduce Dynamic Digital Citizen Charter in Nepal.

Started with the idea from few passionate government officers of displaying information about services provided by offices in a digital screen (Television or Signage) rather than printed on wall on 2068 B.S. we introduced this Digital Citizen Charter as a game changer in the field of Dynamic Digital Information Display in government offices of Nepal. 

One Can easily present information in the form of text, image, graphics, audio or video through this digital citizen charter software.

प्रोएक्टिभ वेब डेभलपर्स नेपालमा डाइनामिक डिजिटल नागरिक वडापत्र (Digital Nagarik Badapatra) को सुरुवात गरि कार्यालयका सूचना तथा  सेवा सम्बन्धि जानकारी टेलिभिजन स्क्रिन अथवा डिजिटल साइनेजमा  व्यवस्थित तवरले राख्न सकिने सुबिधा विकास गर्ने प्रथम संस्था हो ।

बि सं २०६८ मा केहि प्रबिधि मैत्री निजामती कर्मचारीको  सोचबाट जन्मेको यस डिजिटल नगरीक वडापत्र (Digital Nagarik Badapatra) ले भित्तेलेखनलाइ प्रतिस्थापन गरि कार्यालयलाइ थप सुन्दर बनायो भने परिवर्तन भाइ रहने सेवा सम्बन्धि जानकारी तथा सूचनाहरूलाई सहज तरिकाले स्क्रिनमा राख्न सक्ने अवस्था बनाइ सानो ठाउँमा सेवाग्राहीलाई निकै सहज हुनेगरि सेवा सम्बन्धि धेरै भन्दा धेरै जानकारी अक्षर, तस्बिर, ग्राफिक्स, अडियो तथा भिडियोको  सहायताले राख्न सक्ने अवस्था श्रीजना गर्यो ।

मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, उप महानगरपालिका, नगरपालिका, गाउँपालिका, मालपोत कार्यालय, प्रहरी कार्यालय, राष्ट्रिय निकुञ्ज, अस्पताल, विद्यालय, क्याम्पस तथा अध्यागमन कार्यालय गरि हालसम्म देशका १०० भन्दा बढी कार्यालयमा यो डिजिटल नागरिक वडापत्र (Digital Nagarik Badapatra) को प्रयोग भैसकेको छ ।

यस प्रणालीको प्रयोग कुनैपनि सेवा प्रबाह गर्ने सरकारी, गैर सरकारी संस्थाले आफ्नो सेवामा थप पारदर्शिता ल्याउन तथा सेवाग्रहिमा सुचनाको अझ सहज पहुँच पुर्याउने उध्येस्यले गर्न सक्छ  ।

अंग्रेजी र नेपाली दुवै भाषा प्रयोग गर्ने सेवाग्राही आउने कार्यालयमा यस डिजिटल नागरिक वडापत्र (Digital Nagarik Badapatra) मा दुवै भाषामा सूचना हेर्नेगरि Multiple Language Option समेत व्यवस्था गरिएको छ ।

त्यस्तै आखाँ नदेख्ने तथा पढलेख गर्न नसक्ने सेवाग्राहीको लागि अडियोको मध्यम बाट समेत सूचना तथा सेवा सम्बन्धि जानकारी प्राप्त गर्न सकिने व्यवस्था यसमा रहेको छ ।

This Digital Citizen Charter has already been used in over 100 organizations accross the country that includes Ministry, Department of Immigration, District Administration Offices, Sub-Metropolitan City, Municipality, Rural Municipality, Hospitals, Schools, Colleges, Land Revenue Offices, Police Offices and Immigration Offices.

Any Organization that provides service to citizen can get full advantage from this Digital Citizen Charter with Audio and Video. This basically is more than a Digital Citizen Charter so we prefer calling this Digital Information Display System.

Content can be served in both english and nepali language for organizations that has visitors who use different languages. Also we have managed to add audio notice for visitors having difficulty in vision or who cannot read and write.

READ MORE ABOUT DIGITAL CITIZEN CHARTER